ट्रेंडिंग:

>> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

अन्तर वैयक्तिक संचार विभाग शुभारम्भ

अस्पतालका चिकित्सक, कर्मचारीहरुको व्यवहार परिवर्तन हुने दिर्घकालिन सिकाईको संस्कृति शुरुवात
२८ मंसिर २०८०, बिहीबार
२८ मंसिर २०८०, बिहीबार

बुटवल, २८ मंसिर। लुम्बिनी प्रादेशिक अस्पतालमा नेपालमै पहिलो पटक अन्तर वैयक्तिक संचार विभाग सेवा शुरु भएको छ। विभाग चिकित्सकहरुविच समन्वय बढाउने अस्पतालको सि ब्लबमा रहेको क्याबिन भवनमा सेवा शुभारम्भ गरिएको हो ।
एक समारोहका बिच अस्पतालका नर्सिङ प्रमुख ज्योती पौडेलले सेवा शुभारम्भ गर्दै सेवासंगै सेवाग्राहीबाट गुनासाहरु पनि आउने गरेको बताईन। एक अर्को विभाग विच समन्वय, सेवाको गुणस्तर बढाउन मद्दत मिल्ने आशा ब्यक्त गरे । अन्य विभागलाई हौसला बढाउन यो विभागबाट मद्दत मिल्ने उनले दाबी गरिन । यो विभागलाई सहयोग गर्ने टिम तयार गरिएको उनले बताईन।

कार्यक्रममा अस्पतालका मेसु डा सुदर्शन थापा द्वन्द ब्यवस्थापनका निम्ति आशाको किरणको रुपमा विभागको सेवा हुने बताए । वर्षौदेखि अस्पताल र अस्पतालका चिकित्सक साथै बिरामी र बिरामीका आफन्तबिच हुने द्वन्द देखिने गरेको भन्दै उनले यसलाई कम गर्न यो विभागको प्रभावकारी भुमिका हुनेमा आशावादी रहेको उनले बताए । विरामी सेवा लिएर फर्किएपछि सरकारी अस्पतालका चिकित्सक, कर्मचारी र सेवाप्रति गुनासो हुने गरेको उनले बताईन । विदेशमा बिरामीसंग कसरी बोली व्यवहार गर्ने बारे मेडिकल क्षेत्रमा प्रवेश गर्दाबाट नै परीक्षा दिनुपर्ने हुन्छ तर नेपालमा पाठ्यक्रम ल्याईएको भएपनि कोर्षमा नराखिनु एउटा मुख्य कमजोरी भएको उनले बताए । बिरामीसंगको बोली,व्यवहार र घरपरिवार, समुदायसंग गर्ने फरक हुने हुदा यसलाई बुझ्न जरुरी रहेको उनले बताए ।

हरेक ब्यक्ति आत्मसम्मान खोज्छ त्यसलाई गिराएको खण्डमा उसले सबैलाई यो विभागमा सबै अस्पतालका ८ सय बढी सहभागी हुने उनले बताए । आम बिरामीलाई बुझ्ने वातावरण गराउने गरि यो विभाग निरन्तर तालिम संचालन गर्दै जाने उनले बताए । मुल्यांकनको आधारका रुपमा यो तालिम हुने उनले बताए । ‘अस्पतालका चिकित्सक, कर्मचारीहरुको व्यवहार परिवर्तन हुने दिर्घकालिन सिकाईको संस्कृति हो ।’— उनले भने । छोटोसमयका तालिम हो ।

कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक डा श्रीधर आचार्यले अस्पतालबाट दिईने सेवाबाट गुणस्तरीय हुने भएपनि सेवाग्राहीको कतिपय अवस्थामा सन्तुष्टि नदेखिने गरेको बताए। कामको चापकै कारण सेवाग्राहीलाई बढि समय दिन सक्ने अवस्था रहेको उनले बताउदै कतिपय देखिने गरेको कमजोरीहरु हटाउन विभागबाट मद्दत मिल्ने बताए । अस्पतालको सेवाप्रति थप विश्वास जगाउन र विभागहरुका बिचमा समन्वयलाई मद्दत मिल्ने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, अस्पतालका सुचना अधिकारी डा नेत्र बहादुर राना, अस्पतालका प्रशासकिय प्रमुख राजेन्द्र जिसी, विभागका सदस्य सचिव माधुरी ज्ञवालीले अस्पतालबाट दिईएको सेवा गुणस्तरीय भएको तर पनि सेवा पछिको संचारको अभाव देखिएको भन्दै समस्या हटाउने गरि विभाग स्थापना गरिएको बताए ।

यसअघिमात्र अस्पतालमा मधुमेह क्लिनिक र महिला प्रसुति तथा बालबालिका ल्याब नमुना संकलन केन्द्र सेवा शुभारम्भ गरिएको थियो ।विशेषज्ञ चिकित्सकहरुबाट अस्पतालमा दैनिक २ हजार बढि बिरामीहरुले सेवा लिन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?