Butwal Today

भैरहवामा आयल निगमको तेल चोरी गर्ने क्रममा ३ ट्याङ्कर नियन्त्रणमा

भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।