© 2026
लुम्बिनीकाे बिजुली बस परीक्षणमा सफलता, २० हजार यात्रुले गरे सवारी
भैरहवा, १५ कार्तिक लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै...
