© 2026
उपाध्यक्षको कोरिया भ्रमण विवाद: पालिकाले भन्यो– ‘पैसा दिएकै छैनौँ’
सल्यानको दार्मा गाउँपालिकाकी उपाध्यक्ष जुना मल्ल चन्दको वैदेशिक भ्रमणलाई लिएर विभिन्न प्रश्न र विवाद उत्पन्न भएको छ ।