Butwal Today

भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो ।