Butwal Today

६२ वर्षपछि मध्यपुर थिमिको जीवित देवी कुमारीलाई लायकू दरबार लगियो

४ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

६२ वर्षपछि मध्यपुर थिमिको जीवित देवी कुमारीलाई लायकू दरबार लगिएको छ । यस अवसरमा बुधबार भक्तजनलाई कुमारीको हातबाट दसैँको टीका तथा आशीर्वाद प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?