Butwal Today

रसुवाको बाढी पहिरोमा पाल्पाका ७ जना सम्पर्कविहीन

बुधबार बिहान रसुवाको टिमुरे तथा भोटेकोसी नदी आसपासका क्षेत्रमा आएको आकस्मिक एवं विनाशकारी बाढीका कारण पाल्पाका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको खुलेको छ ।