© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका राठौरले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएको बताएका हुन् ।
सभापति पदका लागि राठौरसँगै गगनकुमार थापा र श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी दर्ता गरेका थिए ।