Butwal Today

मन्त्रिपरिषद् बैठक बस्दै

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?