© 2026
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा भोलि सुनुवाइ
पत्रिकामा टेन्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी सार्वजनिक खरिद ऐन, २०६३ मा गरिएको संशोधनविरुद्ध दायर भएको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।