Butwal Today

कार्कीको १७ दिन पछि राम्दीमा अन्त्यष्टी

भोटेकोशीमा आएको महाबिनासकारी बाढीका कारण बेपत्ता भएकी निलम कार्कीको १७ दिन पछि राम्दीमा कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।