© 2026
काठमाडौं । सरकारले पत्रकार किशोर श्रेष्ठलाई घरबाटै पक्राउ गरेको छ ।
रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि प्रहरीले श्रेष्ठलाई शनिवार विहान पक्राउ गरेको हो ।
बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी हो ।
प्रहरीले पक्राउ गरेलगत्तै श्रेष्ठले आफू पक्राउ परेको पुष्टी गरेका छन ।
कलाकार हिमेश पन्तको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी जनआस्थामा समाचार प्रकाशित भएपछि पत्रकार श्रेष्ठविरुद्ध जाहेरी परेको थियो ।