ट्रेंडिंग:

>> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा

क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा पाल्पामा ३५ रोपनी जग्गा कब्जा

१८ पुष २०८०, बुधबार
१८ पुष २०८०, बुधबार

पाल्पा, १८ पुस ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले तानसेन ७ प्रभास क्षेत्रको ३५ रोपनी जग्गा कब्जा गरेको जनाएको छ । ताल पुनर्निर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनी जग्गा अधिकरण घोषणा गरिएको पार्टीले विज्ञप्ती जारी गर्दै जनाएको छ ।

मंगलबार जिल्ला संगठन समितिका संयोजक दिग्दर्शनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जग्गा कब्जा गरेको जनाएका हुन् ।

विज्ञप्तीमा जैविक विविधता र पर्यावरणीय सन्तुलनको दृष्टिले अति महत्वपूर्ण मानिएको एवम् सिमसार क्षेत्रको रुपमा रहेको प्रभास तालको दोस्रो पोखरीको नाम निसाना भेट्ने काम भएको, प्राकृतिक सम्पदा तथा सिमसार क्षेत्रको चरम अतिक्रम भएको, भुमाफिया तथा मेडिकल माफियाहरुको मिलोमतोमा प्रभास तालको दोस्रो पोखरी माँस्ने काम भएको, जीवन चक्र प्रकृति जलाधार– जैविक–मानिस बिचको अति आवश्यकको रुपमा रहेको हरितगृह उत्पादन क्षेत्र, पानी उत्पादन क्षेत्र, जंगली धान उत्पादन क्षेत्र, विभिन्न जलाधार बनस्पतिहरु र जलाधार जिवहरुको जीवन समाप्त पार्ने काम गरेकाले उक्त जग्गा कब्जामा लिइएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनाएको छ ।

पार्टीले उक्त ३५ रोपनी जग्गा उक्त प्रभास संरक्षण, पुनर्निर्माण र सिमसार क्षेत्रको संरक्षणका लागि अधिकरण गरेको जनाएको छ । मालपोत कार्यलयबाट हक हस्तान्तरण, जिल्ला नापी कार्यालयबाट कित्ताकाट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी दिन समेत पार्टीले अनुरोध गरेको छ । पार्टीले मागलाई बेवास्ता गरिए थप संघर्ष गने क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?