© २०२३
लुम्बिनी प्रदेशका तीन सहित २१ जिल्लामा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सुरु
बुटवल,१ साउन । लुम्बिनी प्रदेशका तीन जिल्लासहित ७ प्रदेशका २१ जिल्लामा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सुरु भएको छ । लुम्बिनी प्रदेशका रूपन्देही, दाङ र बाँके सहित सात वटै प्रदेश मातहतका...