ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

बाँकेमा वन्यजन्तु संरक्षण तथा सुरक्षाका लागि नयाँ अभ्यास

६ आश्विन २०८०, शनिबार
६ आश्विन २०८०, शनिबार

नेपालगञ्ज, ६ असोज । बाँकेको राप्ती सोनारी– ८ स्थित शिवशक्ति माविकी छात्रा रोजीना थारु प्रकृति र वन्यजन्तुबारे पहिलोपटक चित्र कोर्ने अवसर पाईन् । आफ्नै विद्यालयको अतिरिक्त क्रियाकलापमा भाग लिँदै आएकी रोजीना शुक्रवार बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको अर्जुन बाण गणका सेनाले आयोजनाको चित्रकला प्रतियोगितामा वन्यजन्तु र मानवबीचको सहअस्तित्व झल्कने चित्र क्यानभासमा उतारेर उनले प्रथम पुरस्कार पनि प्राप्त गर्न सफल पनि भईन् । उनले निकुञ्ज मध्यवर्ति क्षेत्रमा बसोवास गर्दै आएपनि निकुञ्जबारे अध्ययन र सुरक्षामा खटिएका सेनासँग पहिलोपटक आफ्नो प्रतिभा देखाउन तथा सवालजवाफ गर्ने अवसर पाएको बताईन् । उनले भनिन् ‘प्रकृति र वनयजन्तु संरक्षणबारे हामीले जानकारी पाएर हाम्रा अभिभावक र छरछिमेकलाई पनि सिकाउन सक्छौं ।’
उनी जस्तै राप्ती सोनारी –८ स्थित भगवती आधारभूत विद्यालयका छात्र यमलाल कवँरले पनि मानव र वन्यजन्तुबारे चित्र मार्फत आफ्नो कला प्रस्तुत गर्ने अवर पाए, र दोस्रो पुरस्कार हात पारे । उनले पनि आफ्नो विद्यालयको अतिरिक्त क्रियाकलापमा फरक प्रतियोगिताको प्रतिस्प्रधा गर्दै आएकोमा पहिलोपटक निकुञ्जबारे आफूले जानेको कुरा चित्र मार्फत प्रस्तुत गर्न पाउँदा पुरस्कार शिव शक्ति मध्यामिक विद्यालयका छात्रा समिक्षा थारु र चौथो पुरस्कार भगवति आधारभूत विद्यालयका छात्रा वेसिना पुनले प्राप्त गरे ।
बाँकेको राप्ती सोनारी –८ अन्तर्गतका विद्यालयका छात्र छात्रालाई सहभागी गराएर बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाले प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षा सम्बन्धि चेतना अभिबृद्धिकालागि नयाँ अभ्यास थालेको हो । प्रकृति संरक्षण तथा वन्यजन्तुको सुरक्षाबारे जानकार भई जागरुक गराउने उद्देश्यले निकुञ्ज मध्यवर्ति क्षेत्र अन्तर्गत विद्यालयका निकुञ्ज सम्बिन्धित चित्रकला प्रतियोगिता तथा स्न्याप प्रश्न उत्तर कार्यक्रम गरेको बाँके राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको अर्जुन बाण गणका गणपति प्रमुख सेनानी अशोक खड्काले जानकारी दिए । विद्यालयका छात्र छात्रालाई निकुञ्जको सुरक्षा र मध्यवर्ति क्षेत्रका स्थानियबासिन्दासँगको सम्बन्धबारे जानकारी दिनकोलागि अव यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा राप्ती सोनारी ८ अन्तर्गतका ५ वटा विद्यालयका १०९ जना छात्र छात्रालाई सहभागिता गराएको प्रमुख सेनानी खड्काले जाकारी दिए । साथै विद्यार्थीसँग कार्यक्रममा उपस्थित भएका शिक्षकहरुलाई सम्बन्धित विद्यालयको पुस्तकालयमा राखेर अध्ययनकालागि संरक्षणका क्षेत्रमा काम गरिरहेको विभिन्न संघ संस्थाको सहयोगमा निकुञ्ज र वन्यजन्तु संरक्षण सम्बन्धित पुस्तकहरु पनि उपलब्ध गराईएको थियो । प्रतियोगितामा विजेता छात्र छात्रालाई राप्ती सोनारी ८ का वडा अध्यक्ष शालिकराम डाँगी, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरी, मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्कालगायतले पुरस्कार वितरण गरेका थिए । चित्रकला प्रतियोगिता तथा स्नायप प्रश्न उत्तर कार्यक्रमकालागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय तथा संरक्षण साझेदार संस्थाहरु जेडएसएल नेपाल, हिमालयन नेचर, तराई भुपरिधि कार्यक्र ताललगायतले सहकार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?