Butwal Today

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

५ आश्विन २०८०, शुक्रबार
अ+
अ-

बुटवल, ५ असोज । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रुपैयाँ २५ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६७ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

तालिकामा  हेरौं अन्य देशका मुद्राको विनिमय दर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?