© २०२३
तनहुँ दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २७ पुग्यो, १६ जना घाइतेलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगियो
बुटवल । तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको...