© 2026
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
सल्यानमा स्क्रब टाइफस सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । दार्मा गाउँपालिका, ४ निवासी ६२ वर्षीय जितबहादुर मल्लको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।