© 2026
अख्तियारले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्छ: मधेश प्रदेश प्रमुख
जनकपुरधाम । मधेश प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले भष्ट्राचार नियन्त्रणको अभिायानमा लागेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्ने बताएका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिकात्सवको अवसरमा...