© २०२३
बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन
नवलपुर, २ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुटवल–नारायणगढ सडक खण्ड विस्तार कार्य १ बर्ष भित्र पूर्णरूपमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । नवलपुरका विभिन्न कार्यक्रममा...