© २०२३
राप्ती गाउँपालिका र तानसेन नगरपालिकाबिच असल अभ्यास आदान–प्रदान कार्यक्रम
पाल्पा, २२ असार । राप्ती गाउँपालिका दाङ र तानसेन नगरपालिका पाल्पाबिच असल अभ्यास आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय शासनमा राम्रो अभ्यासका नमुनाहरू साझा गर्ने उद्देश्यले सम्पन्न कार्यक्रममा...