© २०२३
संविधान संशोधन गर्ने भए संघीयता खारेज प्राथमिकतामा : केसी
दाङ,१० असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको संविधान संशोधन गर्ने भए संघीयता खारेज प्राथमिकतामा राख्न माग गरेका छन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय...