Butwal Today

बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडौं, २५ साउन।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले समेत ह्वीप जारी गरेको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले साउन २७ गते...