© २०२३
सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी
काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधि सभाको बैठकमा राप्रपाका सांसद डा. धवल शमशेर राणा पक्राउ परेको जानकारी दिएका छन्। प्रहरीले संघीय संसद सचिवालयमा पठाएको पत्र सदनमा पढेर सुनाइएको थियो।...