ट्रेंडिंग:

>> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने

स्थानीय तहमा महिला सहभागिता उपलब्धि मुलुक हुनुपर्ने

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

दाङ,१५ चैत। स्थानीय तहमा भएका महिला जनप्रतिनिधिहरुले क्षमता बिकास गरि अब्बल बन्नुपर्ने कार्यक्रमका सहभागीले बताएका छन् । त्रिभुवन नगर जेसिस दाङको आयोजनामा स्थानीय तहमा महिला सहभागिता: कानुनी व्यवस्था, व्यवहारिक चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले स्थानीय तहमा महिला सहभागिता भएर पनि उपलब्धि मुलुक कामको लिपीबद्द हुन नसकेको बताएका छन् ।

लुम्बिनी प्रदेश सदस्य लोका बिकले जनप्रतिनिधिले आफ्नो क्षमता बिकास गरेर हरेक स्थानमा नेतृत्व गर्नुपर्ने बताइन् । महिलाका मुद्दामा पार्टीको पछि नलागेर एकताबद्द हुनुपर्ने बताइन् । महिला हरेक ठाउँमा पहिला भन्ने कुरालाई सार्थक बनाउन आग्रह गरिन । उनले महिलाहरुको कामको मुल्यांकन हुनुपर्ने र प्रोत्साहन गर्नुपर्ने बताइन् । सबैले मिलेर काम गर्न र महिला अधिकारका लागि विशेष पहल गर्न आह्वान गरेकि छन् । जिल्ला समन्वय समितिका उप–संयोजक चेतना चौधरीले महिला मैत्री कार्यक्रमका आयोजनाले महिलामा सकारात्मक प्रभाव पार्ने र सचेतना बढ्ने बताइन् ।

कार्यक्रममा घोराही उप–महानगरपालिकाका नगर उपप्रमुख हुमाकुमारी डिसी, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जि.सी., शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीले उपमेयर र उपाध्यक्षले नागरिकका काममा सचेत भए बताएका थिए । त्रिभुवननगर जेसीजका अध्यक्ष जेसी टंक रावत (अनन्त) लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा अधिकारकर्मी शुष्मा लामिछानेले स्थानीय तहमा महिला सहभागिता: कानुनी व्यवस्था, व्यवहारिक चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन । कार्यपत्र माथि महिला अधिकारकर्मी विमला योगी, पत्रकार रञ्जिता अधिकारी, अधिवक्ता विनु श्रेष्ठले टिप्पणी गरेका थिए । त्रिभुवननगर जेसीजका सचिव विवेक देवकोटाले आस्थापाठ बाट सुरु भएको थियो ।

कार्यक्रममा महासचिव जेसी कृष्णदेव थापा , कार्यक्रम संयोजन श्यामकुमार गिरी लगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?