ट्रेंडिंग:

>> दाङमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल सुरु >> सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा >> राजावादी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख क्षतिपुर्ति >> अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार >> पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा >> मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति >> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल

रातीमा क्रिकेट खेल्न ‘एक्स्ट्रा टेक फिट’

१७ चैत्र २०८१, आईतवार
१७ चैत्र २०८१, आईतवार

बुटवल, १७ चैत ।
नीजि लगानीमा रूपन्देहीको तिलोत्तमामा निर्माणधिन एक्स्ट्रा टेक ओभल क्रिकेट स्टेडियममा जडान भएको फलड लाईटको परिक्षण स्वरूप मैत्रीपूर्ण टि–१० प्रतियोगिता आयोजना गरिएको छ । शुक्रबार राती नेपाल क्रिकेट संघ क्यान केन्द्र र क्यान रूपन्देहीका पदाधिकारीका टिमका बिचमा रात्रीकालिन क्रिकेट प्रतियोगिता गरिएको हो । शुक्रबार नै भैरहवामा केन्द्रको बैठकमा सहभागि केन्द्रिय अध्यक्ष चतुरर्भज बहादुर चन्द, उपाध्यक्ष रोशन सिह, सचिव पारस खड्का प्रतिक मझगैया, दिनराज भण्डारी लगायतको टिम मैदानमा जडान भएको फलड लाईटको परिक्षणका रूपमा मैत्रीपूर्ण प्रतियोगिता गरिएको हो । रूपन्देही जिल्लाका अध्यक्ष हरि बहादुर थापाको नेतृत्वमा उपाध्यक्ष धिरज अधिकारी, पुनित पोखरेल, अनिल सेन्चुरी, सुसनमान श्रेष्ठ, विजय ज्ञवाली, कृष्ण कुवर मनोज भण्डारी सहभागी रहेका थिए ।

प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टिमका प्रशिक्षक बसन्त शाही र शंकर राना एम्पायरको भुमिकामा रहेका थिए ।
क्यानका अध्यक्ष चतुरर्भज बहादुर चन्दले क्रिकेटको बिकासमा नीजि क्षेत्रमा निमार्ण गरिएको
रंगशाला कोसेढुगा साबित हुने बताए । सरकारी क्षेत्रबाट समेत फलड लाईट जडानको काम भईरहेको हुदा पूर्वाधार विकासले अब नेपालमा रात्रीकालिन खेल खेलाउने सम्भावनाका बाटाहरू खुलेको उनले बताए ।
निर्माधिन रंगशालामा जडित फलड लाईटको परिक्षणका रूपमा प्रतियोगिता आयोजना गरिएको एक्स्ट्रा टेक ओभल क्रिकेट स्टेडियमका निर्देशक सुर्य कुवँरले बताए । मैदानमा जडान गरिएको लाईटको अवस्था के छ ? थप के गर्नुपर्छ भन्ने सुझाव पाउने गरि क्यानलाई निम्तो दिएर मैत्रीपूर्ण प्रतियोगिता गरिएको उनले बताए । मैदानमा जडान भएको पाच वटा फलड लाईटमा करीब ७ करोड रूपैया लगानी भएको उनले बताए । यसैगरि अभ्यास पिचमा दुई वटा मिनी म्याक्स लाईट जडान गरिएको छ । भर्खरमात्र सोही मैदानमा पिएम कपका खेलहरू सम्पन्न भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?