ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार
दाङ,१६ चैत ।
दाङका पत्रकारहरूले पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा आज घोराहीमा बिरोध  प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ   दाङ शाखाको आयोजनामा जिल्लाका पत्रकारहरू भेला भई विरोध  सभा आयोजना गरेका हुन् ।
हिजो काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा एक घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । सोही आन्दोलनका क्रममा विभिन्न सञ्चारगृहमाथि आक्रमणसमेत भएको थियो । सोही घटनाको विरोधमा दाङका पत्रकारहरूले आज सभा गरेका हुन् ।
प्रदर्शनको क्रममा पत्रकारहरूले ‘पत्रकारिता दबाउने प्रयास बन्द गर, स्वतन्त्र प्रेसको सम्मान गर, सत्य बोल्ने कलम रोकिन्न’ जस्ता नारा लेखिएको नारा तय गरेका थिए । पत्रकार महासंघ दाङ शाखाको भबन अगाडि बिरोध  सभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लिला शाह, दाङ जिल्लाका पूर्व अध्यक्ष  प्रताप रेग्मी , पत्रकार महासंघ  लुम्बिनी प्रदेश महासचिव पाण्डवप्रसाद शर्माले  सम्बोधन गर्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाही गर्न, पत्रकार सुरेश रजकका परिवारलाई उचित राहत उपलब्ध गराउन र घाइते पत्रकारको उपचारको व्यवस्था गर्न माग गरेका थिए ।
आज नेपाल पत्रकार महासङ्घको स्थापना दिवस भएकाले बेलुका दीप प्रज्वलनको तयारी थियो, तर हिजोको घटनापछि विरोध  कोण सभा आयोजना गर्नुपर्ने स्थिति आएको महासङ्घका  दाङ सचिव जे एन सागरले  जानकारी दिए ।
 महासंघ   दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले राज्यलाई सचेत गराउँदै यस्ता हिंसात्मक गतिविधिहरूको पुनरावृत्ति रोक्न कडा कदम चाल्नुपर्ने माग गरेका छन्  । उनले भने पत्रकारहरूको हक, हित, सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै पत्रकार महासङ्घले स्वतन्त्र पत्रकारिताको रक्षा गर्न निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?