ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

नवलपरासी,पश्चिम।

सहकारी सस्थाहरुले आफ्नो पुँजी उत्पादनशिलता र आयआर्जनमा नजोड्दा अहिले सहकारीहरु समस्याग्रस्त बनेको राष्ट्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले बताए । सहकारीहरुले उत्पादन आयआर्जन र रोजगारीमुलक कार्यमा लगानी गर्न नसक्दा अधिकांस सहकारी र लघुवित्तहरु डुब्ने अवस्थामा पुगेको पाठकले बताए ।

जिल्ला कृषि सहकारी संघ नवलपरासीले आयोजना गरेको आम प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले सहकारीहरुमा व्यक्तिबादी हैकम बढ्नु र प्रयोजन अनुरुपका क्षेत्रमा लगानी नहुनाले सहकारीहरु समस्याग्रस्त बन्न पुगेको उल्लेख गरे ।अहिले सहकारीहरुमा परिवारबाद छ,व्उक्तिगत हस्तक्षेप छ,क्षणिक रुपमा फाईदा भएपनी दीर्घकालीन रुपमा त्यो सहकारी चल्दैन —पाठकले भने ।

ूशेयर सदस्यहरूले पनि जुन शिर्षकमा पैसा लगेको हो सोही प्रयोजनमा खर्च नगर्दा ॠण लगानी डुब्ने धितो लिलाम हुने अवस्था सम्म पुग्ने गरेको छ,भैंसी पाल्न लगेको पैसाले छोराछोरीको बिहे गरेको छ अनि कसरी हुन्छ? अध्यक्ष पाठकको भनाई छ ।

केही सहकारी सस्थाहरुले साधारणसभा र अडिटसम्म समयमा नगर्ने हुँदा पारदर्शीतामा समेत प्रश्न खडा भएको उनको भनाई छ ।सहकारी सस्थामा आबद्ध शेयर सदस्यहरू मालिक हुन सञ्चालक समीति होईनन् भन्ने कुरा आम सदस्यहरूलाई बुझाउन सक्नु पर्नेमा अध्यक्ष पाठकको जोड रहेको थियो ।

साना किसान कृषि सहकारी सस्थाका संचालक समितिका पदाधिकारी,लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुका निम्ति प्रशिक्षण कार्यक्रम राखिएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष देविप्रसाद अधिकारीले जानकारी दिए ।कार्यक्रममा सहकारी क्षेत्रका सरोकारवाला एवम् सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?