ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

तीन दिनका कार्यक्रम सकिएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रूपन्देहीबाट काठमाडौ प्रस्थान

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

रूपन्देही, १६ चैत ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी रूपन्देही जिल्लामा ३ दिनका विभिन्न कार्यक्रम पूरा गरी रूपन्देहीबाट काठमाडौं जानुभएको छ । रूपन्देहीबाट पूर्व राष्ट्रपति भण्डारीसंगै पूर्व कृषि तथा भूमि सुधार मन्त्री एव्म नेकपा एमालेका सचिव पदमा अर्याल, प्रतिनिधि सभा सदस्य बासुदेब घिमिरे, पूर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ समेत काठमाडौ प्रस्थान गर्नुभएको छ ।

पहिलो दिन चैत १४ गते बिहीबार १०ः३० भैरहवा बिमानस्थलबाट भैरहवा आउनुभएको थियो । राजनीतिक व्यक्तिसंग, सर्वसाधारणसंग विभिन्न भेटघाट गर्नुभएको थियो । त्यसैगरी कामाख्या मन्दिरको दर्शन एव्म लुम्बिनी केबलकारको अवलोकन समेत गर्नुभएको थियो ।

दोस्रो दिन चैत १५ गते शुक्रबार लुम्बिनीमा बिहारको शिलान्यास त्रिवेणि धामको दर्शन गर्नुभएको थियो । तेस्रो दिन चैत १६ गते शनिबार लुम्बिनी प्रदेशभरका महिला जनप्रतिनिधिहरूको अन्तरसंबादमा उपस्थिति जनाउनुभएको सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले बताउनुभयो ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्न नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, बुटवल उप महानगरपालिकाका नगर उप प्रमुख साबित्रा देवी अर्याल, जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) रन्जितसिंह राठोर, सशस्त्र प्रहरी बल २७ नम्बर गणका प्रमुख एसपी मेखराज जोशी, राष्ट्रिय अनुसन्धानका उप—निर्देशक(एसपी) हरिस बिष्ट, नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्यहरू गोपाल राना, ज्ञानु केसी, कल्पना थापा, नेकपा एमाले रूपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर नगरपालिका उप प्रमुख उमा अधिकारी, नेकपा एमालेका जिल्ला सदस्य प्रदिप आचार्य, नेकपा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापा, उप सचिव सरोज ठकुरी लगायत गौतमबुद्ध बिमानस्थल पुग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?