ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

पत्रकारिताको इतिहासमै एउटा दुखद घटना -अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

बुटवल, १६ चैत । नेपालमा अहिले भइरहेको आन्दोलनको क्रममा काठमाडौँको तीनकुनेमा रिपोर्टिङ गर्दै गरेका एभेन्युज खबर टेलिभिजनका क्यामरा पर्सन/पत्रकार सुरेश रजक आज मारिएको घटना प्रति अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका स्तब्ध भएको छ । एभेन्युज खबर टेलिभिजनका अनुसार पत्रकार सुरेश रजक जुन घरको ३ तला माथिबाट रिपोर्टिङ गर्दै, प्रदर्शनलाई क्यामरामा कैद गर्दै थिए, सुरुमा घरको छतमा रहेका सादा पोशाकका सुरक्षाकर्मीहरूले छतबाटै प्रदर्शनकारीहरू भए तर्फ अश्रुग्याँस र हवाई फायर गरेको, त्यस लगत्तै प्रदर्शनकारीहरूले घरमा आगो लगाएको र आगो लागिसके पछि रजकले गुहार माग्दा सुरक्षाकर्मीहरूबाट गुहार नपाउँदा आगलागीमा परि वहाँ त्यहाँ मारिनु भएको घटना पत्रकारिताको इतिहासमै एउटा दुखद घटना र कालो धब्बाको रूपमा रहने विज्ञप्तीमा लेखिएको छ ।

महासङ्घ स्वर्गीय रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ । घटनाको छानबिन गरी दोषी उपर कानुनी कारबाही र पीडित परिवारजनलाई उचित क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका नेपाल सरकारलाई अनुरोध गर्दछ ।
यसै गरि अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतममाथि पनि प्रदर्शनकारीहरूले गरेको भन्ने समाचार प्राप्त भएको छ । गौतममाथि प्रदर्शनकारीहरूले गरेको कुटपिटको पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका निन्दा गर्दछ । स्वतन्त्र प्रेसलाई सम्मान गर्न, पत्रकारहरूलाई निर्बाध रूपमा रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन सरकार, आन्दोलनकारी लगायत सबै पक्षलाई हामी आग्रह गर्दछौँ। पत्रकार र मिडियाहरूले पनि पत्रकारिताको धर्म र मर्म लाई ख्याल गर्दै आफ्नो काम र कर्तव्यलाई आत्मसाथ गर्न, वायस नहुन र यथार्थ कुरा जन समक्ष पुयाउने कर्तव्यबाट विमुख नहुन सम्बद्ध सबैमा विनम्र अनुरोध पनि गर्दछ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, मानवाधिकार प्रति पनि सचेत हुन सम्बद्ध सबैमा ध्यानाकर्षण गराउन चाहन्छ । आफ्नो अधिकारको लागि लड्दै गर्ने हरुबाट अरूको अधिकारलाई पनि सम्मान होस भन्ने चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?