© २०२३
भागबन्डा मिलाउन चार सदस्यीय कार्यदल
काठमाडौँ । सोमबार पुनर्जीवित भएको नेकपा एमालेसहितको नयाँ गठबन्धनले सत्ताको भागबन्डाका लागि ४ सदस्यीय कार्यदल बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले...