© २०२३
सुकेटार विमानस्थलमा हवाई सेवा पुनः सुरु
सुकेटार विमानस्थलमा आजदेखि चार महिनापछि हवाई सेवा पुनः सुरु भएको छ। मङ्सिर महिनाको अन्त्यदेखि नेपाल वायुसेवा निगमका दुई जहाजमा प्राविधिक समस्याका कारण नियमित उडान बन्द भएको थियो। शुक्रबारको उडान तालिका...