ट्रेंडिंग:

>> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ?

कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न व्यवस्थित सहरी नीति बनाउनुपर्छः भीम आचार्य

२४ चैत्र २०८१, आईतवार
२४ चैत्र २०८१, आईतवार

इटहरी, २४ चैत ।

नेकपा एमाले कोशी प्रदेश कमिटी, सहरी बिकास बिभागद्वारा इटहरीमा आयोजना गरिएको “कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा” विषयक गोष्ठीमा एमाले स्थायी कमिटी सदस्य तथा कोशीका पूर्व मुख्यमन्त्री भीम आचार्यले कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी निति बनाउनुपर्छ र त्यसको लागि आफू लागिपरेको बताएका छन् ।

उनले व्यवस्थित सहरका कारण राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने (पर्यटन, उद्योग, रोजगार) र व्यवस्थित सहर निर्माण्मा लागि पुर्वाधार र सहरी सेवा सुबिधालाई ब्यबस्थित गनुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक कानून बलाउदै नीति तर्जुमा गर्नुपर्न र सो कार्यको लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

कोशी प्रदेश सहरी विकास बिभागले उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रदेशका प्रमुख लोकेश निरौलाका अनुसार “कोशी प्रदेशमा अहिले पहाडी जिल्लाका बस्तीहरु खाली हुने शहरी बस्तीमा बसाइसराई तीब्रता भएको हुँदा कसरि त्यो रोक्ने र शहर कसरि ब्यवस्थित बनाउने भनेर नै आजको कार्यक्रम आयोजना गरिएको हो” ।

उक्त कार्यक्रमा सहरी बिकास बिभागका सदस्य सुनिल नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए भने सहरी बिकास बिभागका उप–प्रमुख सुशीला पहाडीले कार्यक्रम संचालन गरेका थिए ।

उक्त कार्यक्रममा  एमाले केन्द्रिय सदस्यहरु भगवती चौधरी, अमृता सुब्बा, ईन्दु गौतम, कोशी प्रदेश सभा माननीयहरु रोहितबहादुर कार्की, नीरा खनाल, इटहरीको उपमेयर संगीता चौधरी तथा उपमहानगर भित्रका एमाले, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरुको उपस्थित थियो । ३ उपमहानगर भित्रका निर्वाचित   उप–मेयर,वडा अध्यक्ष  र सदस्यहरुको उपस्थितिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission