© २०२३
लुम्बिनीमा मनोजको मन
ढुंगा छापेका स्निंग्ध बाटा । जलकुण्डका तरंगित पवित्र पानी । संगसंगै फरफराईरहेको रंगीविरंगी लुङदा । एकनासको शंखध्वनि । त्यसमाथी गेरुवा र पहेला वस्त्र लगाई शान्ति पाठ गरिरहेका अनुयाई । शान्तिको आंगन लुम्बिनी । त्यही आगनमा सधै...