ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
यातायात कार्यालय बुटवलमा लापरबाही

अन्य प्रदेशतिर सर्दै सेवाग्राही

१७ श्रावण २०८१, बिहीबार
१७ श्रावण २०८१, बिहीबार

बुटवल, १७ साउन ।
यातायात ब्यवस्था कार्यालय सवारी बुटवलको लापरवाहीका कारण यहाँका व्यवसायीहरूले अन्य प्रदेशमा सेवा लिन जान थालेका छन् । बुटवल कार्यालयको अनलाईन दर्ता प्रक्रिया सहज नहुँदा अन्यत्र जान बाध्य भएको उनीहरूको भनाइ छ ।
बुटवलमा नै सवारी दर्ता कार्यालय रहेपनि अनलाईन सफ्टवेयर प्रणाली सहज रूपमा काम नगर्दा लुम्बिनी प्रदेशका यातायात व्यवसायीहरूले अन्य प्रदेशमा गएर सवारी दर्ता गरी प्रदेशमा चलाउनुपर्ने बाध्यता आएको हो ।

यातायात कार्यालय बुटवलले अनलाईन द्रता गराउने भन्दै २०८१ बैशाख २ गते देखि सप्टवयर र मार्फत काम सुरु गरिएको थियो । तर सप्टवयरले राम्रो सँग काम नर्गदा लुम्बिनी सरकारलाई करोडौँ घाटा हुने देखिएको छ । अनलाईन काम गर्न धेरै समय लाग्ने एउटा सवारी दर्ता गर्दा २१ पटक सम्म कार्यालयका बिभिन्न शाखामा चक्कर कटाउने कुराले सेवाग्राही पिडीत हुदै आएका छन भारतको सन्द्रास बाट सन्चालित सप्टयर राम्रो सेवा दिन नसकेर नेपालका धेरै यातायात कार्यालयहरूले हटाईसकेका छन । तर अन्य कार्यालयमा सोचे जस्तो सेवा दिन नसकेको फेलभएको सिस्टम सफ्टवेयर यातायात कार्यालय बुटबलमा भने कार्यालय प्रमुख केही कर्मचारीका लहै लहेमा जडान गरिएको कर्मचारीको गुनासो रहेको छ ।

गएको बैशाखबाट अनलाईन काम गर्ने भन्दै जडान गरिएको सप्टवेरले बैशाख महिनामा केही काम गरेपनि त्यसपछिका ३ महिना कामै नगरेको ब्यबसायीहरूले गुनासो गरेका छन । सेवादिने भन्दा धेरै दुःख दिनेगरी सप्टवेर सन्चालन गरिएको भन्दै गाडी कम्पनीका प्रतिनिधिहरूले भने अनलाईन दर्तामा धेरै त्रुटिहरू छन । राम्रोसँग नचल्ने सवारी कर तीर्न मिल्ने अप्सन समेत नभएको एउटा गाडी दर्ता गर्न आउँदा पटक–पटक बिभिन्न शाखामा लाईन लाउनुपर्ने समस्या देखीएपछि भ्याटबिल काटेका र लुम्बिनीमा दर्ता हुन आएका धेरै सवारी साधनहरू अन्यन्त्र दर्ता हुन गएको उनीहरूको भनाइ छ ।
कार्यालयमा सप्टयर राखेपछि अनलाईन काम गर्दा धेरै सवारीसाधन दर्ता हुनुपर्नेमा गत बर्षको तुलनामा न्युन रहेको कार्यादलको तथ्यांकले देखाएको छ ।

२०८० साल बैशाखमा ५ हजार १ सय ७६ बटा सवारी साधन दर्ता भएकोमा २०८१ बैशाखमा जम्मा १३ सय २३ सवारी साधन दर्ता भएका छन । त्यस्तै २०८० जेठमा ७ हजार ९ सय ८१ सवारी साधन दर्ता भएकोमा २०८१ जेठमा २४ सय २५ सवारी साधन दर्ता भएको देखीन्छ । २०८० अषाढमा २४ सय ४५ सवारी साधन दर्ता भएकोमा २०८१ आषाढमा जम्मा ३१ सय ६७ सवारी साधन दर्ता भएको कार्यालयको रेकटमा देखीएको छ । गत बर्ष बैशाख जेठ अषाढमा १६ हजार ६ सय २ नयाँ सवारी दर्ता गरेको यातायात कार्यालय बुटवलमा यस बर्ष अनलाईन दर्ता सुरु गरेको ३ महिनामा मात्र ६ हजार ९ सय १५ सवारी साधान दर्ता हुनुले पनी अनलाईन सवारी दर्ता राज्यका लागि घाटा हुने देखीएको छ । बुटवल कार्यालयमा अनलाईन दर्ता सुरु गरेर सेवाग्राहीलाई भनेजस्तो सेवा दिन नसकेपछि धेरै नयाँ सवारी साधनहरू अन्यत्र दर्ता हुन गएको ब्यबसायीहरू बताउँछन ।

यातायात ब्यबस्था कार्यालय सवारीका सूचना अधिकारी लोक कुमार कार्कीले अनलाईन दर्ता प्रकृया लामो भएकाले सेवाग्राहीलाई सेवालिन कठीन भैरहेको बताउँछन । नयाँ गाडीको कर दामासाइ मात्र तिर्नमिल्ने गरी राखेकाले नयाँ गाडीको फुल कर लिन नसकेको भन्दै कार्यालयमा नयाँ सप्टवेयरमा समस्या देखीएपछी नयाँ गाडीहरू अन्य प्रदेशमा दर्ता गर्न गएको सुचना अधिकारी कार्कीको भनाई छ ।
यता निमित्त कार्यालय प्रमुख लक्ष्मण लम्सालले बिभागले सप्टवेयर लागूगरेको र हाल केही समस्या देखिएको सो बारेमा बिभागलाई जानकारी गराएको बताए । तर यातायात कार्यालय सवारी बुटबलमा अनलाईन दर्ताका नाममा दुइ महिनादेखि सेवाग्राही सेवा लिन नसकेर जरीवाना तिर्न बाध्य पारिएको छ । यसबारे कार्यालयले समयमा समाधान नगरे यातायात कार्यालय बुटवल लुम्बिनीमा उठ्ने करोडौ राजश्व गुम्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?