© २०२३
सल्यान, १६ साउन ।
जन्मजात अपांगता भएकी एक महिलालाइ बलात्कार गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ दिआर गाउँ बस्ने ४९ बर्षिय सुमन घर्तीमगरलाइ सल्यान प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो ।
साउन १३ गते बिहान करिव ११ बजेको समयमा वर्ष ३० की दाँया हात र दाँया खुट्टा जन्मजात रुपमा अपांगता भई राम्रोसंग हिँडडुल गर्न नसक्ने महिलालाई घरमा एक्लै रहेको अवस्थामा बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।
महिलाको अपांगताको गलत फाइदा उठाइ जवरजस्ती करणी गर्ने सुमनलाइ इलाका प्रहरी कार्यालय लुहाम सल्यानका प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा खटी गएको टोलीले साउन १४ गते नै पक्राउ गरी सल्यान जिल्ला अदालत खलंगाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको सल्यान प्रहरीले जनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी