© २०२३
स्थानीय सरकारको प्रयासः गाउँ बस्तीमा ‘छाउँदै उल्लास’
सल्यान, २९ फागुन । सल्यानका दुर्गम बस्तीमा पनि बिकासका गतिविधि बढ्न थालेका छन् । संघीयता पश्चात गाउँगाउँबाट जनप्रतिनिधि चुनिएपछि बिकासको लहर पनि देखिन थालेको हो । यसबाट बिस्तारै नागरिकहरूले विकासको अनुभूति पनि गरेको...