© २०२३
प्रदेशमा सिंचाई सुविधाः अझै आधा जमिन बाँझैं !
लमही, २६ चैत । लुम्बिनी प्रदेशमा ५५ प्रतिशत भू–भागमा सिँचाइ सुबिधा विस्तार भएको प्रदेश सरकारले जनाएको छ । कुल सिँचायोग्य जमिनमध्ये ३३ प्रतिशत भू–भागमा मात्र बार्है महिना सिँचाइ सेवा उपलब्ध रहेको छ ।...