© २०२३
बुटवल, २५ चैत ।
लायन्स डिष्ट्रिक ३२५ पीको तेस्रो अधिवेसनबाट डिष्टिक गर्भनरमा बालाराम भट्टराई निर्वाचित भएका छन् । बर्ष २०२५–२६ को लागि डिष्ट्रिक गर्भनरमा भट्टराई संगै फष्ट भ्वाईस डिष्टिक गर्भनर मा सन्दीप कुमार कसौधन निर्वाचित भएका छन् । यस्तै सकेन्ड भ्वाईस डिष्ट्रिक गर्भनरमा मिना पन्थी निर्वाचित भएकी हुन । भैरहवामा भएको महाधिवेसनबाट सचिवमा एम.एल. पाण्डे, टे«जररमा संगम न्यौपाने निर्वाचित भएका हुन ।