ट्रेंडिंग:

>> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग

विद्यालयमा रोटरी डाउनटाउनले बनायो शौचालय

२५ चैत्र २०८१, सोमबार
२५ चैत्र २०८१, सोमबार

बुटवल, २५ चैत ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनले पाल्पा–५ रैनादेविस्थित कुवारी आधारभुत विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरि हस्तान्तरण गरेको छ । शुक्रबार एक समारोहका बीच क्लबका एजी जीवन अर्यालले शौचालयको औपचारिक उद्घाटन गर्दै ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई रोटरीबाट राम्रो सहयोग हुँदै आएको बताए । विद्यालयको आवश्यकतालाई मध्यनजर गरि आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाए । प्रदेश योजना आयोगबाट समेत पहल गर्न सुझाब दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले शिक्षा, स्वस्थ्य, सरसफाई र महिला शसक्तिकरणको क्षेत्रमा क्लबबाट वर्षेनी महत्वपूर्ण कार्यक्रमहरू गर्दै आएको बताए । यसैक्रममा पाल्पाको सो विद्यालयको माग अनुसार छात्रा शौचालन परियोजना रोटरी डिष्ट्रिक फण्डबाट २ लाख, डाउनटाउनबाट १ लाख तथा विद्यालयबाट १ लाख रूपैयाँ गरि कुल ४ लाख रूपैयाँ लागतमा निमार्ण भएको बताए । कार्यक्रममा प्रेसिडेन्ट काउन्सिल चेयर रबिलाल पोखरेल, क्लबका अध्यक्ष शिव ज्ञवाली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर पटाला, शिक्षक अभिभावक समितिका अध्यक्ष राम बहादुर कुँवर, निमार्ण समिति अध्यक्ष थान बहादुर बिक, सदस्यहरू तुला कुवर, बाल कुमारी बलाल, जितमान बलाल, रेम बहादुर बलालले आगामी दिनहरूमा पनि यसरी नै सहकार्य गर्ने बताए । विद्यालयमा १४२ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission