© २०२३
न्यु होराइजनकी रिदिमाले जितिन् जिल्लास्तरीय गायन प्रतियोगिताको उपाधि
बुटवल, ५ फागुन । बुटवलमा सम्पन्न जिल्लास्तरीय अन्तर मावि आधुनिक गायन प्रतियोगिताको उपाधि न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी रिदिमा सिंजालीले जितेकी छन् । रुपन्देहीका कक्षा १२ सम्म अध्ययन गर्ने विभिन्न...