ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

बुटवल, २४ बैशाख । पुर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाईसरेका सामाजिक अभियन्ताहरुले समाज स्थापना गरि दुई स्थानका संस्कार, संस्कृति संरक्षण र सामाजिक गतिविधिमार्फत जोड्ने काम गरेका छन । पुर्वी पाल्पा समाज रुपन्देही गठन गरि दुई जिल्लाका बिचमा आपसी भावनात्मक सम्बन्ध बिस्तार र सामाजिक अभियानका कार्यक्रमलाई जोड दिदै आएको समाजका अध्यक्ष सुनिल श्रेष्ठले बताए ।

समाजका अध्यक्ष श्रेष्ठले संस्थाबाट छोरी शिक्षा कार्यक्रम, छात्रवृत्ति, असहाय अक्षयकोष स्थापनाको कामलाई अघि बढाएको बताए । पाल्पाबाट रुपन्देही झरि विभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तित्वहरुलाई संस्थामा गोलबन्द गरि रचनात्मक कामलाई जोड दिएको उनले बताए । आफनो गाउ, आफनै ठाउ निशुल्क स्वास्थ्य शिविर गर्ने तयारीमा रहेको भन्दै उनले अक्षयकोषमा आर्थिक श्रोत जुटाउन बुटवलमा रामपुर सागितिक कार्यक्रमको तयारीमा रहेको सुनाए । पाल्पाको रामपुरसहित अन्य विभिन्न क्षेत्रलाई रुपन्देहीसंग शैक्षिक, स्वास्थ्य, पर्यटकिय रुपमा जोड्न सकिने सम्भावना रहेको उनले बताए । आम नागरिकहरुलाई स्वस्थ्यमा सहयोग मिल्ने गरि एम्बुलेन्स सेवा दिने, समृद्धि र बिकासको निम्ति जनतासंग समाज अन्तरक्रिया कार्यक्रमहरु गर्ने समेत उनले बताए ।

यसैबिच एक कार्यक्रमका बिच समाजको पहिचान दिने गरि नयावर्षको अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो प्रकाशन गरि सार्वजनिक गरिएको छ ।

कार्यक्रमको नेपाल सरकारका उप–सचिब बाबुराम अर्याल, संस्थाका सल्लाहकार नारायण खनाल, दीपक बस्तोला, सालिकराम गौतम, उपाध्यक्ष बृन्धा भट्टराई (आचार्य), सहसंयोजक गणेश सेढाईले भित्रेपात्रो सार्वजनिक गरेका छन ।

कार्यक्रममा उपसचिव अर्यालले संस्थाबाट समाज विकासमा गरिएको कार्यक्रमको प्रशंसा गर्दै समुह कार्यलाई जोड दिएर आवश्यकताको आधारमा कार्यक्रमहरु गर्न सुझाव दिए ।

कार्यक्रम संयोजक गणेश सेढाईले रुपन्देही प्रगतिको आधार, बुटवल रामपुर कारोबार, रुपन्देही हाम्रो पहिचान, समृद्ध रामपुर हाम्रो अभियानलाई सार्थक बनाउने गरि कार्यक्रमहरु तय गरि काम गर्दा सफलता मिलेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?