ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन

२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

बुटवल, २७ बैशाख । रुपन्देही ईभेन्ट्स ब्यवसायी संघले सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम अघि बढाएको छ । टेन्ट, लाईट, साउण्ड तथा डेकोरेशन ब्यवसायीहरुलाई संगठित गरि ब्यवसायिक हकहित र सामाजिक उत्तरदायित्व अन्तरगत विहिबार भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रंजितसिह राठौटले उद्घाटन गर्दै ब्यवसायिक रुपमा एकतावद्घ गरि अघि बढ्नु सकारात्मक भएको बताए । स्वदेशमा नै राम्रो ब्यवस्थापन गर्ने र स्वदेशमा नै युवाहरुलाई स्वरोजगारका अवसर सृजना भएको भन्दै सुरक्षाको विषयमा सधै साथ दिने प्रतिवद्घता जनाए ।

संघका अध्यक्ष रबि कुमार जयसवालले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्व अन्तरगत विविध रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए । सिजनल र सेवामुलक ब्यवसायका रुपमा रहेको ईभेन्ट्स पेशालाई ब्यवस्थित गर्दै अघि बढ्न योजनाका साथ संस्थागत पहल अघि बढाएको उपाध्यक्ष मोहम्मद ईसरातले बताए । मुल्यमा एकरुपता ल्याउने देखि सुरक्षाको विषयमा गम्भीर भएर लागेको उनले बताए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं ५ का पुरन प्रसाद श्रेष्ठ, संघका सल्लाहकार चन्दमोहन पटवा, सल्लाहकार रहिस अहमद, सल्लाहकार सुनिल हलुवाई, क्यालेन्डर बिमोचन संयोजक दुर्गेश गुप्ता, संघका सचिव किरण कुमार श्रेष्ठले अव्यवस्थित ब्यवसायीहरुलाई एकतावद्घ गर्न सफल भएको बताए ।

रुपन्देही जिल्लाका ५१ जना ब्यवसायीहरु संघमा आवद्ध रहेका छन । करीब २ सय ब्यवसायीहरु रहेका छन । टेन्ट, लाईट, साउण्ड तथा डेकोरेशन ब्यवसायीहरुको भेलाबाट ६ महिना अघि तदर्थ समिति गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?