© २०२३
काठमाडौं,२६ बैशाख । क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले बुधवार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् ।
सन्दीपलाई न्याय दे लगायतका नारा लगाउँदै स्वतन्त्र युवाहरूको समूहले प्रदर्शन गरेका हो । सो क्रममा उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म र्याली समेत निकालेका थिए ।
उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन् । यसअघि मंगलबार लामिछानेले आफूलाई फसाइएको दाबी गर्दै मध्यरातमा पीडायुक्त स्टाटस लेखेका थिए । सन्दिपको मुद्दाको पेशी तोकिएपनि पटक पटक सुनुवाई सर्दै आएको छ । क्रिकेटप्रेमीहरुले सन्दिपलाई षड्यन्त्रपुर्वक फसाइएको तर्क गर्दै आएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी