© २०२३
इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार
काठमाडौं,५ बैसाख । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बुधबार मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ। प्रवक्ता शालिग्राम शर्मा...