ट्रेंडिंग:

>> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती

लाफा समूहको पाँचौँ साधारण सभा

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

बुटवल, १७ असार ।

रुपन्देहीको बुटवललाई खेलकुद क्षेत्रलाई केन्द्र बनाएर ब्याडमिन्टन र भलिबल खेलाडीको उत्पादन तथा प्रतियोगिता गर्दै आएको लाफा समूह बुटवलको पाँचौ साधरण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका बडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले लाफा समूहले खेलकुदका क्षेत्रमा राम्रो काम गरेको बताए ।

समूहले खेलकुद प्रतियोगिता खेलाडी उत्पादनलाई मुख्य ब्यावसायिक बनाएर विभिन्न समयमा ब्याडमिन्टन, भलिबल, फुटसल जस्ता प्रतियोगिता गराउनु सानो मेहनेतले नहुने बताए । लाफाले खेलकुदमा रुचि रहेका उदयमान खेलाडीहरुलाई क्लबको आर्थिक सहयोगमा विभिन्न प्रशिक्षणहरु गराउने ब्यवस्था गर्नु अहिलेको अवस्थामा ठुलो योगदान रहेको बताए ।

वडा अध्यक्ष पङ्गेनीले भने भाडामा जग्गा लिएर काम गर्दा आर्थिक भार थपिएको भन्दै लाफा समूहलाई जग्गाको ब्यवस्थापन गर्न सके खेलाडी उत्पादनमा थप सहयोग पुग्ने बताए । वडा भित्र कतै जग्गा भए आफुले जग्गा दिलाउन भरपुर सहयोग गर्ने उनको भनाई छ । लाफा समूहका अध्यक्ष बबिन थापाले खेलाडी उत्पादन गर्न पटक पटक आर्थिक सहयोग माग्नुपरेको गुनासो गर्दै राज्यले यस्ता खेलकुदमा लागेका क्लबहरुलाई बार्षिक रुपमा रकम दिनु जरुरी रहेको बताए । अहिले समूहले १९ जना खेलाडी क्लबमा अनुवन्ध गरेर राखेको छ ।

उनीहरुलाई खेल्ने सबै सामान निःशुल्क उपलब्ध गराउँदै आएको भन्दै अध्यक्ष थापाले जग्गा भाडामा लिएर खेलकुदका गतिविधि गराउन साह्रै दुःख हुने गरेको बताए । राज्यले जग्गा उपल्ध गराए धेरै भन्दा धेरै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उनको भनाई छ । बरिष्ठ उपाध्यक्ष ज्ञानु थापा, सल्लाहकार चक्रबहादुर राना, बडा सदस्य सिता खनाल, प्रेस सल्लाहकार बिश्वास ढकाल, श्रीप्रसाद थापा, टिप राना लगायतले बोल्दै खेलकुद क्षेत्रमा लागेका यस्ता क्लब, सँघसंस्थाहरुलाई राज्यले सहयोग गरे खेदकुदको सँरक्षण र खेलाडी उत्पादनमा सहयोग पुग्न सक्ने बताए । कार्यक्रमको बन्द सत्रमा हाल रहेको लाफा समूहलाई लाफा स्पोर्टस् क्लब बनाउने निर्णय समेत गरेको बरिष्ठ उपाध्यक्ष ज्ञानु थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?