Butwal Today

एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

१९ असार २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्।  बुधबार बेलुकी प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।