ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

रुपन्देहीमा लिक्युड मास्ट्रो सिजन–२

प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका २७ जना प्रतिस्प्रर्धा गर्दै, गिनिज बुक होल्ड रेकर्ड ईन फ्लेयर बारटेन्डिङ भारतका सचिन गडुवा मुख्य जज ।
१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

बुटवल, १७ असार । फ्लेयर बारटेन्डरमा रुचि राख्ने युवाहरुलाई लक्षित गरि रुपन्देहीमा लिक्युड मास्ट्रो सिजन–२ आयोजना गरिएको छ । पाच वर्षको अन्तरालमा स्टुडेन्ट फोरम अफ ककटेल वर्कसपको आयोजनामा सोमबार लिक्युड मास्ट्रो सिजन–२ शुरु भएको हो । स्मिरनफको मुख्य प्रायोजनमा प्रेमपद्मा ट्रेड, ह्याप्पिनेश क्याफेले सहयोग रहेको छ । प्रतियोगितामा मुख्य जजका रुपमा गिनिज बुक होल्ड रेकर्ड ईन फ्लेयर बारटेन्डिङ भारतका सचिन गडुवा छन । यसैगरि प्रतियोगितामा अर्का जज राम गौतम रहेका छन । लिक्युड मास्ट्रो सिजन–१ भने सन २०१९ मा पहिलोपटक रुपन्देहीमा आयोजना गरिएको थियो ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्नेले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा बेष्ट फ्लेयर मोभ र बेष्ट ककटेल दुई विधामा समेत नगद ५–५ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत गरिने कार्यक्रमका संयोजक सागरिका लामाले बताए ।

स्टेप अप हस्पिटालिटीका संचालक बिष्णु सारुले विद्यार्थीहरुको चाहना अनुसार प्रतियोगिता गरिएको बताए । अन्तराष्ट्रिय मंन्चमा सहभागी भएका उनि देशभित्र नै राखिएको कार्यक्रमबाट सिक्दै गरेका युवाहरुमा थप प्रोत्साहन मिल्ने बताए । सहभागी सबैलाई गिफ्ट उपलब्ध हुने बताए । प्रतियोगितामा नेपालका रुपन्देही, ईटहरी, काठमाडौं, पोखरा, झापा, बिर्तामोड लगायतका स्थानबाट २७ जना सहभागी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?