Butwal Today

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

१८ असार २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राप्रपाले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ ।  कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समिक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।  बैठकआज अपराहन्न २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।