© २०२३
चन्द्राैटा(कपिलवस्तु), १८ असार ।
शिवराज नगरपालिकाका मेयर अजय थापाले आधुनिक यगमा प्राविधिक शिक्षा अत्यन्तै आवश्यक रहकाे बताएका छन् । कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ४ वडा कार्यालयकाे आयाेजनामा तीन महिने आधारभूत कम्प्युटर तालिमकाे समापन कार्यक्रमलाई सम्बाेध गर्दै उनले यस्ताे बताएका हुन् ।
गरिब विपन्न परिवारका विद्यार्थीहरुले सीपमूलक तालिम लिन पाउनु सराहनीय रहेकाे मेयर थापमले बताए । उनले भने : `आजकाे युग प्राविधिक युग हाे, याे शिवराज नगरपालिकाकाे नि: शुल्क शिक्षाकाे एउटा खुटिकाे हाे । समाज परिवर्तन गर्न ठूलाठूला महल, बाटाेघाटाे मात्र हाेइन शिक्षा र जनचेतनाकाे स्तर वृद्धि गर्नुपर्ने उनले बताए । नगरपालिकाले चाहेकाे असहाय , विपन्न परिवारका बालबालिकालाई शिक्षासँग जाेड्नु खाेजेकाे मेयर थापाकाे भनाई छ ।
क्वालिटि एजुकेशन एण्ड कम्प्युटर एकेडेमीकाे प्राविधिक सहयाेगमा मंगलबार भएकाे समापन कार्यक्रममा बाेल्दै वडा अध्यक्ष नसिम माेहम्मद खाँले आगामी दिनमा जेहेन्दार विद्यार्थीलाई डिपलाेमा कक्षाकाे व्यवस्था गर्ने बताए । प्राविधिक शिक्षा प्राप्त गरेर प्रशिक्षार्थीकाे उज्ज्वल भविष्यकाे कामना गर्दै अध्ययनमा टेवा पुग्ने उनकाे भनाई छ । समाजसेवी तथा युवा नेता आनन्द यादव, एकेडेमीका व्यवस्थापक अरमान खान लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी